SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०४:०८ PM · 1 मिनेट पढाइ

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

उनले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गते विश्वासको मत लिन लागेका हुन् ।