SHARE
लोक पथ · शुक्रबार​ ३० असो २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

नेपाली क्रिकेटका लागि सफलता– एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता

काठमाडौं । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् )(आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।