SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढीबाट अतिप्रभावित स्थानीय तह ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाण्डु – सरकारले बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित स्थानीय तहलाई ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी