SHARE
प्रदेश खबर · शुक्रबार​ ३० असो २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन शाहले गरे नेपाल टेलिकमको नयाँ प्याकेजको प्रचार, कति छ शुल्क?

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत नेपाल टेलिकमको नयाँ इन्टरनेट सेवाबारे जानकारी दिँदै प्रवर्द्धन गरेका छन्।