SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

एमालेको थिंक ट्याङ्क ‘इन्स्पायर’को वेबसाइट सार्वजनिक, नीतिगत बहसलाई डिजिटलबाट अघि बढाइने

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल ‘इन्स्पायर’को वेबसाइट सार्वजनिक गरेका छन्। वेबसाइटमार्फत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधि र भूराजनीतिसम्बन्धी विषयमा अध्ययन अनुसन्धानका निष्कर्ष तथा नीतिगत बहस सार्वजनिक गरिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी