SHARE
प्रदेश खबर · बिहीबार २९ असो २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणका मुख्य दोषी बाबु थापा स्वचालित हतियारसहित पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका मुख्य योजनाकार मेघबहादुर थापा उर्फ ‘बाबु थापा’ स्वचालित हतियारसहित सर्लाहीबाट पुनः पक्राउ परेका छन्।