१० प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत
काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १० जना नेपाली राजदूतको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम भने अस्वीकृत गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
