SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालसँग कोरियाली राजदूतको भेट

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत जेक्युङ पार्कले उनको कार्यकक्षमा बुधबार अपराह्न शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबिच आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी