SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

गम्भीर विवादमा जोडिएका तीन प्रस्तावित राजदूतको सुनुवाइमा ब्रेक, उपसमिति बनाइँदै

काठमाण्डु- विभिन्न १३ देशका लागि लागि गत असोज २ मा सरकारको निर्णयानुसार प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ विवादमा परेको छ। उजुरीमाथि थप छानबिन र कागजात अध्ययन गर्नुपर्ने भएपछि संसदीय सुनुवाइ समितिले मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया रोक्दै थप अनुसन्धानको तयारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी