SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

रास्वपाले वनस्थली छोड्ने, स्थायी कार्यालयका लागि घरजग्गा खोज्दै

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले आफ्नै स्वामित्वमा स्थायी कार्यालय स्थापना गर्ने उद्देश्यसहित इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी