SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : दलिततर्फ प्रकाश स्नेही तेब्बर मतले अगाडि

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिएका छन्। दलिततर्फ २ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार प्रकाश रसाईली स्नेहीले १ हजार ६५१ मत प्राप्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी