SHARE
प्रदेश खबर · बुधबार २८ असो २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

चीन–उत्तर कोरिया जोड्ने पुल बिहीबार खुल्ने

काठमाडौँ । चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।