SHARE
प्रदेश खबर · बुधबार २८ असो २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

उदयपुरमा ‘सानो दारे’ हात्ती मृत फेला

उदयपुर :  उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ ।