SHARE
प्रदेश खबर · मङगलबार २७ असो २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

कांग्रेस सहमहामन्त्रीको भिडन्त : कोशीका ढुंगाना र अर्याल पराजित हुँदा खतिवडा भए विजयी

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशका प्रभावशाली नेता राजीव ढुंगाना र अमृतकुमार अर्याल केन्द्रीय सहमहामन्त्री पदमा पराजित भएका छन् ।