SHARE
प्रदेश खबर · मङगलबार २७ असो २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

अन्तरप्रदेशीय उत्पादन र लगानी प्रवर्द्धनमा जोड, उद्योगीले मागे पूर्वाधार र नीतिगत सुधार

विराटनगर : अन्तरप्रदेशीय आर्थिक सहकार्य, पूर्वाधार विस्तार र लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रका उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन्।