SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

दशैँका लागि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाण्डु उपत्यका

काठमाण्डु – हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाण्डु उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि मंगलबारसम्म १ लाख ९ हजार ६३६ जनाले काठमाण्डु उपत्यका छाडेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबारसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत १ लाख ९ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी