SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

चाडपर्वमा नागरिकको सुरक्षालाई ध्यानमा राख्न सशस्त्र आईजीपी पौडेलको निर्देशन

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई चाडपर्वको समयमा आमनागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी