SHARE
काठमाण्डुपाटी · सोमबार २६ असो २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

भारतमा ककरोच प्रदर्शन : असन्तुष्टि निर्वाचन आयोगसँग मात्रै हो कि मोदी सरकारको रवैयासँग पनि ?

काठमाण्डु- भारतको राजधानी नयाँदिल्लीमा जारी युवासँग सम्बन्धित विरोध प्रदर्शनको दायरा रोजगारी वा परीक्षामा मात्रै सीमित छैन । परीक्षा र रोजगारीका प्रश्नबाट सुरु भएका युवा आन्दोलनपछि अहिले मतदाता सूची र निर्वाचन आयोगलाई लिएर पनि युवा समूह तथा विपक्षी दलहरूले प्रदर्शन गरिरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी