SHARE
काठमाण्डुपाटी · सोमबार २६ असो २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

दशैंका लागि २ लाख बढीले छाडे काठमाण्डु

काठमाण्डु– बडादसैँ नजिकिएसँगै काठमाण्डुको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी