SHARE
लोक पथ · सोमबार २६ असो २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको बैठक आज असोज २६ गते बिहान ९ः१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा बस्नेछ ।