SHARE
काठमाण्डुपाटी · सोमबार २६ असो २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

पराजय स्वीकार्दै गुरुराज घिमिरेको टिप्पणी-लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका गुरुराज घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। महामन्त्री पदमा १ हजार ५१३ मत प्राप्त गरेका घिमिरेले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै उक्त मतलाई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा भएको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी