SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ०३:१९ PM · 1 मिनेट पढाइ

कांग्रेसमा मधेसको मतपेटिका हराएको समाचार भ्रमपूर्ण : निर्वाचन समिति

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले स्पष्ट पारेको छ । मधेस प्रदेशको मतपेटिका हराएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्तो स्पष्टीकरण दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी