कांग्रेस सहमहामन्त्री खुला २ पदमा खतिवडा र सुवेदीको अग्रता
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा ५८४ मतगणना हुँदा रामहरि खतिवडा र डिल्लीराम सुवेदीले अग्रता लिएका छन् । प्राप्त मतपरिणामअनुसार खतिवडाले २८९ मत प्राप्त गरेका छन् भने सुवेदीले १८७ मत पाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
