बुढीगण्डकी बाढीबाट विद्युत् सेवा प्रभावित, पुन: सञ्चालनको प्रयास हुँदै
काठमाण्डु – बुढीगण्डकी तथा सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
