SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

जनकपुरधाम – बडादसैँका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम झकिझकाउ पारिएको छ । बडा दसैँलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन यहाँका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनको व्यवस्थापनसहित सहर सजाउने काम पूरा भएको छ । जनकपुरधामका सडकमा स्वागतद्वार निर्माण गरिएका छन् भने सडक चोकलाई आकर्षक रूपमा सजाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी