SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

४७ दिनमा ७० किलोमिटरभित्र दुई ठूला बाढी, भोटेकोशी र बुढीगण्डकीले दिए हिमाली क्षेत्रबाट डरलाग्दो सन्देश

काठमाण्डु- गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको सम्भावित कारण पहिरोले नदी थुनिएर एक्कासि फुट्नु रहेको प्रारम्भिक अनुमान गरिएको छ। तर पहिरो कहाँ गएको थियो, नदी कसरी थुनियो र बाढी उत्पन्न हुनुको वास्तविक कारण के थियो भन्ने विषयमा प्राविधिक अनुसन्धान थालिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी