आफ्नै विश्वास पात्रबारे ओली, ‘कमरेड भन्छ, गम्लङ्ग अँगालो हाल्छ, अनि पछाडिबाट ग्याम्म छुरी हान्छ’
काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नजिकको साथी र कमरेड भन्दै नजिकिनेहरूबाटै धोका हुने गरेको टिप्पणी गरेका छन्। उनले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै जस्तोसुकै चुनौती आए पनि नझुक्ने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
