SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खत्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । असोज २३ गते नियुक्त भएका उपाध्यक्ष डा. खत्रीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आईतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी