कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको फराकिलो अग्रता, महामन्त्रीमा कसको कति मत ?
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको उपसभापति र महामन्त्री पदको ३ हजार ४३५ मत गणना भएको छ । हालसम्मको मतगणनामा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले फराकिलो अग्रता लिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
