SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

ट्रम्पको आलोचनाबीच जेलेन्स्कीको पक्षमा उभिए बेलायती प्रधानमन्त्री

एजेन्सी– अमेरिका र युक्रेनबीच रुसी डिजेल व्यापारसम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पुनः व्यक्त गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी