SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

रोहितको सतकमा नेपालले क्यानडालाई दियो २३५ रनको लक्ष्य

काठमाण्डु– रोहित पौडेलको सतकमा नेपालले क्यानडालाई २३५ रनको लक्ष्य दिएको छ । ओमानस्थित अल अमिरातमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३४ रन बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक १०१ रन जोडे । उनले १२७ बलमा ८ चौका र एक छक्का हान्दै १०१ रन बनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी