SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

रियादस्थित विमानस्थल आक्रमणमा प्यालेस्टाइनीदेखि अमेरिकी नागरिकसम्म मारिए, अहिलेसम्म के के भयो ?

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु र ३०९ जना घाइते भएका छन्। आक्रमणपछि विमानस्थलको सञ्चालन निलम्बन गरिएको छ भने राजधानीका विद्यालयलाई एक सातासम्म अनलाइन माध्यमबाट पठनपाठन गर्न निर्देशन दिइएको छ। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमध्ये चारजना साउदी तथा दुई जना बंगलादेशी नागरिक छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी