SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

कांग्रेसको मतगणनामा अवरोध, उपसभापति र महामन्त्रीको गणना रोकियो

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको जारी मतगणना रोकिएको छ। महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र उदयशमशेर राणा पक्षका प्रतिनिधिहरूले मतगणनास्थलमा नाराबाजी गर्दै अवरोध गरेपछि गणना रोकिएको हो। मतगणनास्थलमा रहेका एक कांग्रेस कार्यकर्ताका अनुसार मतगणनाका क्रममा प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी