SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

पहिरोले नदी थुनिएपछि बुढीगण्डकीमा बाढी आयो : महाशाखा

काठमाण्डु– सुख्खा पहिरोले नदी थुनिएर बुढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी