SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

बुढीगण्डकीमा बाढीको बहाव घट्ने र बढ्ने क्रम जारी, जोखिम कायमै, सेनाको टोली प्रभावित क्षेत्रमा

काठमाण्डु – गोरखाको बुढीगण्डकी नदीमा तीन चरणमा बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वअनुमान शाखाले दोस्रो बाढीले गोरखाको आरुघाटमा खतरा तह पार गरेको जनाएको छ । नदीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको पनि विभागले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी