SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

जुवातास खेल्दाखेल्दै १२ जना पक्राउ

काठमाण्डु – प्रहरीले कैलाली र झापामा जुवातास खेल्दाखेल्दै १२ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ शिव पुरीधाम बस्ने ५२ वर्षीय गणेश खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी