SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

एमाले स्थायी कमिटी बैठकबाट यी ७ निर्णय, रिक्त समानुपातिक सांसदमा खातुन सिफारिस

काठमाण्डु – नेकपा एमाले स्थायी कमिटी बैठकले ७ निर्णय गरेको छ । शनिबार सम्पन्न बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूको अधिवेशन र राष्ट्रिय भेला आयोजना गर्नेलगायत ७ निर्णय गरेको छ । बैठकको पहिलो दिन वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी