SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

दिल्लीबाट पक्राउ परे ममता र केजरीवाल, प्रदर्शनकारीले तोडे प्रहरीका ब्यारिकेड

काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीमा मतदाता नामावलीमा अनियमितता भएको भन्दै निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्न खोज्ने विपक्षी दलका नेता तथा सयौँ प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ । दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी