SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

कोशी प्रदेश सांसद राईसहित १३ जना एमाले केन्द्रीय सदस्यमा मनोनीत

​काठमाण्डु – नेकपा एमालेले कोशी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री सिर्जना राईलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । ​शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले भोजपुरकी राईसहित १३ जना नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो । ​मनोनीत राई संसदीय भूमिकाका साथै सांगठनिक जिम्मेवारीमा समेत लामो समयदेखि सक्रिय रहँदै आएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी