टेलिकमको तार तान्न खटिएका सशस्त्र प्रहरीका असई महाकालीमा बेपत्ता
कञ्चनपुर – नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एकजना सहायक प्रहरी निरीक्षक (असई) महाकालीमा डुबेर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलको देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु महाकालीमा बगेर बेपत्ता भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
