SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

विमानबाटै पक्राउ परे सीजेपीका संस्थापक अभिजीत दिपके

काठमाण्डु – कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपके विमानबाटै पक्राउ परेका छन्। मुम्बईबाट जहाजमार्फत दिल्ली गएका दिपकेलाई प्रहरीले दिल्ली विमानस्थलबाट पक्राउ गरेको हो। उनीसँगै आशुतोष रान्का र सौरभ दास पनि पक्राउ परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी