SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्ग खुल्न अझै ८ घण्टा लाग्ने

काठमाण्डु –त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्ग भासिएपछि अवरुद्ध भएको सडक खुल्न अझै आठ घण्टा लाग्ने भएको छ । गजुरी नजिक काठमाण्डु जानेतर्फको सडक भासिएको छ । सडक विभागका अनुसार गलौदीमा त्रिशूली नदीले सडकतर्फ कटान गर्दा सडक भासिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी