SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

बिपी राजमार्ग अवरुद्ध

काठमाण्डु – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी