SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ १२:१५ AM · 1 मिनेट पढाइ

मालिक्याइँत्व

हाँसेर मन रोएको छ फेरि देखेर सपना सपना मै हराएको छ आशाहरू टुटे होलान् तिमी हिँड्ने मूलबाटो काँडाले ढाकिएको छ । तिमी रुँदा उ हाँस्छ निर्दयी छ उसको मन उसलाई ज्ञात छैन मानवता तिम्रो खुसी खोसेर उ दानवता देखाउँछ ।