SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

मलेसियामा श्रमिकको न्यूनतम तलब बढ्ने, अब मासिक ७५ हजार रुपैयाँ पुग्ने

काठमाडौँ : मलेसिया सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक ३०० रिङ्गेट वृद्धि गरी २ हजार रिङ्गेट पुर्‍याउने घोषणा गरेको छ।