SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०२:३९ AM · 1 मिनेट पढाइ

कांग्रेसको झापा–५ मा अमृत कटुवाल सभापति, ३५ महाधिवेशन प्रतिनिधि निर्वाचित

झापा :  नेपाली कांग्रेसको झापा क्षेत्र नम्बर ५ मा अमृत कटुवाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनले मिलन आचार्यलाई सचिवमा चयन गरेको छ।