SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

बूढीगण्डकीको बाढी प्रभावित क्षेत्रमा पुग्यो सेनाको उद्धार टोली, ६ जनाको हवाई उद्धार

काठमाडौँ । बूढीगण्डकीको आकस्मिक बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ । बाढीपछि पहिरोको जोखिममा रहेको गोरखाको जगत् गाउँबाट सेनाले छ जनाको हवाई उद्धार गरेको छ ।