SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

गोरखा। बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्। बाढीले दुई वटा मोटरेबल  र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।