SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

११ वर्षदेखि मलेसियामा हराएका छोराको खोजीमा परिवार

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेका किशोरविक्रम शाही ११ वर्षदेखि मलेसियामा सम्पर्कविहीन छन्। १८ वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनको अवस्था अहिलेसम्म अज्ञात छ।