भारतबाट साइकलमा आएका दुई जना विराटनगरमा पक्राउ, ५२ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद
विराटनगर । विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
